वगलेकको वडा अध्यक्षका लागी ठकुल्लाको उम्मेदवारी

डोटी- पुर्वीचौकी गाँउपालिका वडा नम्वर दुई वगलेकको वडा अध्यक्षका लागी ललित ठकुल्लाले आफ्नु उम्मेदवारी दिने घोषण गरेका छन् ।

 

Sayalb

उनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट आफनु उम्मेवारी घोषण गरेका हुन् । समाजको लागी केहि गर्छु भन्ने मनसायले आफुले अध्यक्ष पदका लागी उम्मेदवारी दिएको उनको भनाइ छ । हरेक पटक अन्य पार्टीलाइ भोट दिएर जिताउदा कसैले पनी राम्रो काम नगरेकाले अब युवा वर्गको राजनीतिमा आवश्यकता भएको उहाँको भनाइँ छ ।

Shaileshwori
Loading...