

डोटी : नेकपा एमालेले आसन्न स्थानीय तहको निर्वाचनको लागी डोटीको दिपायल सिलगढी नगरपालिकाका सबै उम्मेदवारको मनोनयन दर्ता गरेको छ । नगरपालिकाको प्रमुखमा लक्ष्मण मलासी र उप–प्रमुखमा रुपा कठायत लगायत ९ वटै वडाका अध्यक्ष र सदस्य पदका उम्मेदवारहरूले सोमबार मनोनयन दर्ता गरेका हुन् ।
