पुर्वीचौकी दुईको वडाध्यक्षमा बिष्टले गरे मनोनयन दर्ता

डोटी- पुर्वीचौकी गाँउपालिका वडा नम्वर दुई वगलेकको वडा अध्यक्षका लागी धन बहादुर बिष्टले उम्मेदवारी दर्ता गरेका छन् ।

Sayalb

सोमवार जिल्ला निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उमेदवारी दर्ता गरेका हुन्। पुर्वीचौकी गाउँपालिकामा नेकपा माओवादी र एकिकृत समाजवादी पार्टीको संयुक्त गठबन्धन भएपछी वडा नम्बर दुईमा अध्यक्षका लागी उनी सिफारिस भएका थिए ।

नेकपा माओवादीका प्रदेश कमिटी सदस्य समेत रहेका बिष्ट एक दशक देखी माओबादीमा आबद्ध छन्।
पटक पटक अन्य पार्टीलाइ भोट दिएर जिताउदा खासै गतिलो काम नगरेकाले यस पटक बगलेक बासीलाइ माआबादीलाइ  भोट दिन उनले आग्रह गरेका छन् ।

Shaileshwori
Loading...