
यस अघि बिहान १० देखि ५ बजेसम्म कार्यालय समय थियो ।
सरकारले जेठ १ गतेबाट लागू हुनेगरी कार्यालय समय विहान ९ः ३० देखि साँझ ५ः ३० सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।अहिले यो प्रावधान परीक्षणका रुपमा हुने उनले बताए । पेट्रोलियम पदार्थको मूल्य बढ्नु र विदेशी मुद्रा सञ्चितिमा दबाब बढ्दै गएपछि यस्तो प्रावधान लागू गरिएको हो ।

नेपाल आयल निगमले पनि केही समय अघि हप्तामा दुईदिन सरकारी बिदाको प्रस्ताव गरेको थियो ।
यो पनि पढ्नुहोस् : https://www.muluknews.com/archives/11589
