नेपालले जिम्बावे ‘ए’ लाई ८ विकेटले हरायोः टी २० सिरिज बराबरी

आसिफ शेखको उत्कृष्ट प्रदर्शनमा जिम्बाव ‘ए’ लाई ८ विकेटले पराजित गर्दै नेपालले टी–२० सिरिज बराबरी गरेको छ ।

Sayalb

त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ‘ए’ विरुद्धको अन्तिम टी–२० खेलमा टस जितेर पहिला फिल्डिङ गरेको नेपालले जिम्बावेले दिएको १ सय ३७ रनको लक्ष्य १५.५ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो ।

 

Shaileshwori
Loading...