Before Header
After Navigation

माओवादी अध्यक्ष प्रचण्ड डोटी आउँदै 

डोटी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डोटी आउने भएका छन् । भोलि (सोमबार) माओवादी केन्द्र डोटीले दिपायलमा आयोजना गरेको विशाल आमसभालाई सम्बोधन गर्न प्रचण्ड डोटी आउन लागेका हुन् ।

Sagan sahari bhawan nirman aayojana

स्थानीय चुनाव नजिकिएसँगै केन्द्रका नेताहरूले दौडधुप तथा सक्रियता बढाएका छन् । नेताहरू अहिले गाउँ तथा जिल्ला केन्द्रित बनिरहेका छन् ।

Shaileshwori
Loading...