खप्तड, रामारोशन, बडिकेदार बैजनाथको लागि ३ कारोड विनियोजन

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले खप्तड, रामारोशन, बडिकेदार बैजनाथधामको लागि ३ कारोड विनियोजन गरेको छ ।

Sayalb

पर्यटन विकास कार्यक्रमका लागि उक्त बजेट विनियोजन गरेको बुधबार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले बताए हुन्।

Shaileshwori
Loading...