डोटी र डडेल्धुराबाट सवारी चालक अनुमति पत्र वितरण हुने

धनगढी : डोटी जिल्लाको दिपायल बाट सवारीसाधन दर्ता नविकरण तथा सवारी चालक अनुमति पत्र वितरण र राजश्व भुक्तानि लगायत सबै कार्य गरिने भएको छ ।

Sayalb

बुधवार सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाश रावलले बताए उक्त कुरा बताएका हुन् ।

दिपायल सँगै डडेल्धुराबाट पनि उक्त सेवा प्राप्त गर्न सकिने भएको हो ।

Shaileshwori
Bolpatra
Loading...