सुदूरपश्चिम प्रदेश सरकार बजेट : एक जिल्ला दुई बिशेषज्ञ

Sayalb

सुदूरपश्चिम प्रदेश सरकारले एक जिल्ला दुई बिशेषज्ञको ब्यबस्था गर्ने भएको छ । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला अस्पतालको स्वास्थ्य सेवा सुधार गर्नका लागी एक जिल्ला दुई बिशेषज्ञबाट बाह्र महिना सेवा प्रवाह गर्नका लागी ३ करोड ६० लाख बजेटको ब्यबस्था गरिएको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री प्रकाश रावलले बताए ।

 

Shaileshwori
Loading...