नेपाल रग्बी सङ्घ डोटीको अध्यक्षमा बम

डोटी : नेपाल रग्बी सङ्घ डोटीको अध्यक्षमा गणेश बम चयन भएका छन् । नेपाल रग्बी सङ्घको पहिलो साधारण सभाबाट बमको अध्यक्षतामा नौ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो ।
Sayalb
समितिको वरिष्ठ उपाध्यक्षमा रवीन्द्र बोगटी, उपाध्यक्षमा प्रेम भण्डारी, सचिवमा प्रकाश जोशी, कोषाध्यक्षमा दिपा साउद चयन भएका छन् ।
शुक्रवार नेपाल रग्बी सङ्घ डोटीका जिल्ला सदस्य गणेश बम को अध्यक्षता र जिल्ला खेलकुद समितिका कार्यालय प्रमुख हर्क बहादुर बोगटीको प्रमुख आतिथ्ययतामा सिलगढीमा साधारण सभा सम्पन्न भएको हो ।
Shaileshwori
Loading...