

दिपायल सिलगढी नगरपालिका वडा नंं.३ हलिखोलामा एक जना मृत अवस्थामा फेला परेका छन् । हलिखोलाको पिच सडकमा मृत अवस्थमा भेटिएका अन्दाजि ५० बर्षिय पुरुषको पहिचान हुन नसकेको दिपायल सिलगढी नगरपालिका वडा न–२ का अध्यक्ष राजेन्द्र खड्काले जानकारी दिए । खडकाले शबको पहिचानका लागी अपिल गर्दै सो ब्यक्तीको बारेमा जानकारी भएका ब्यक्तीहरुले प्रहरीलाई जानकारी दिनका लागी आग्रह गरेका छन् ।
