भाद्र ७ गते नेपाल बन्दको आब्हान

Sayalb

बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भाद्र ७ गते नेपाल बन्दको आब्हान गरेको छ । नेपाल कम्युनिष्ट पार्टीका सचिब बिमल धामीले बिज्ञप्ती जारी गर्दै नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्दको आब्हान गरेको जानकारी दिएका हुन ।
सरकारले नेपाली जनताको चाहाना बिपरित एमसिसि र एसपिपि जस्ता राष्ट्रघाती सम्झौता गर्न उद्यत रहेका कारण नेपाल बन्द गर्ने कार्यक्रम रहेको सचिब धामीले बताए । धामीले भने ‘देशभक्त सच्चा नागरिकले बन्दलाई सहयोग गरी सरकारका कदमको बिरोध गर्न अपिल गर्दछु । ’

Shaileshwori
Loading...