डोटीमा दुई जना बन्दकर्ता पक्राउ

Sayalb

डोटीको दिपायलबाट दुई जना बन्दकर्तालाइ पक्राउ गरिएको छ । बजार बन्द गराउँदै गरेको अवस्थामा पिपल्लाबाट बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सचिवालय सदस्य मोहन कठायत र अखिल क्रान्तिकारीका डोटी अध्यक्ष प्रकाश कठायतलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक राजेन्द्र प्रशाद धमलाले जानकारी दिए ।
एमसिसि र एसपिपिको बिरोध गर्दै दलहरुले संयुक्त रुपमा आयोजना गरेको बन्द गराउँदै गरेका बिप्लबका कार्यकर्ता पक्राउ परेका हुन । डोटीमा बन्दको प्रभाब परेको छ ।

 

Shaileshwori
Loading...