

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले आज प्रदेश तथा प्रतिनिधी सभाका उम्मेदवारको नाम सिफारिस गर्नेछ । प्रदेश तथा प्रतिनिधी सभामा प्रत्यक्ष र समानुपातिकका उम्मेदवाहरु सिफारिसका लागी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशले धनगढीमा ओम प्यालेसमा आयोजना गरिएको सुदूरपश्चिम प्रदेशका अध्यक्ष हरिराम चौधरी ‘उत्सब’ले जानकारी दिनु भएको छ ।
निर्वाचन क्षेत्रिय कमिटि, जिल्ला समन्वय समितिको सिफारिस पछि प्रदेश कमिटिले सिफारिस गर्ने कार्यक्रम रहेको छ ।
