डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

डोटी : डोटीमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । शुक्रवार जिल्लाको जोरायल गाउँपालिका–१ मणिपुर निवासी ३४ वर्षीय भूपेन्द्र मल्लको मृत्यु भएको प्रहरी चौकी घण्टेश्वरले जनाएको छ ।
Sayalb
गाउँपालिका अन्तरगत घोरडी मणिपुर सडक खण्डमा सुप प्र ०१०११ प ३५४६ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मल्लको ज्यान गएको हो । उनी बजारबाट पसलको सामान लिएर घर फर्कने क्रममा मोटरसाइकल दुर्घटनामा परेको हो ।
Shaileshwori
Bolpatra
Loading...