सुदूरपश्चिम प्रदेश सरकारद्धारा सोडारी र बुढाथोकीलाइ राज्यमन्त्री नियुक्त

सुदूरपश्चिम प्रदेश सरकारले आजै दुई राज्यमन्त्री थपेको छ । समाजवादी पार्टीका तर्फबाट प्रदेश सभा सदस्य बलबहादुर सोडारीलाई अर्थराज्यमन्त्री र शुसिला बुढाथोकी भौतिक पुर्वाधार राज्यमन्त्री नियुक्त गरिएको हो
सोडारी र बुढाथोकीलाई सुदूरपश्चिम प्रदेश सरकारका मूख्यमन्त्री त्रिलोचन भट्टले राज्यमन्त्री नियुक्त गर्नु भएको छ ।

Sayalb

यस अघी भौतिक पुर्वाधार राज्यमन्त्री कुलबिर चौधरी एमाले प्रबेश भएपछि उक्त रिक्त स्थानमा शुसिला बुढाथोकीलाई नियुक्त गरिएको हो । सोडारी र बुढाथोकी राज्यमन्त्री बनेसंगै एकिकृत समाजवादीबाट सुदूरपश्चिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै प्रदेश सभा सदस्यहरु मन्त्ती र राज्यमन्त्री बनेका छन ।

Shaileshwori
Loading...