कैलाली खप्तड-शैलेश्वरी गोल्ड कप २०७९ को फाइनलमा 

सुवास नेपाली 
डोटी ,असोज ९
Sayalb
डोटीमा जारी खप्तड-शैलेश्वरि गोल्ड कप २०७९ अन्तर्गत भएको खेलमा कैलाली र डडेल्धुरा बिच भएको खेलमा  विजय भएको छ। आज सेमिफाइनलका लागी भएको खेलमा कैलालीले डडेल्धुरालाई ३-१ गोलले पराजित गर्दै कैलाली फाइनलमा प्रवेश गरेको छ।
त्यस्तै हिजो डोटी र भैरव प्रसाद गण बिच भएको सेमिफाइनल खेलमा भैरव प्रसाद गण ले डोटीलाई ५ -२ गोलले पराजित गर्दै फाइनलमा प्रवेश गरेको थियो। भोलि हुने फाइनल खेलकालागी भैरव प्रसाद गण र कैलाली  बिच प्रतिस्पर्धा हुने छ।  गोल्ड कपमा प्रथम हुनेलाई १ लाख, दोस्रो हुनेलाई  ५० हजार सहित ट्रफि र प्रमाणपत्र  प्रदान गरिने छ।
Shaileshwori
Loading...