
सत्ता गठबन्धनबीच निर्वाचन क्षेत्र तालमेलमा सहमति कायम भएको छ । प्राप्त सूचीअनुसार जसपालाई छुट्टयाइएको क्षेत्र खाली राखिएको छ । केही सिटमा लोसपालाई दिने तयारी गरिएको छ ।

कांग्रेस र माओवादीले छुट्टयाएको प्रतिनिधिसभा र प्रदेशसभा सिट यसरी छुट्टयाइएको छ । हेरौँ सूची कहाँ कुन पार्टीलाई सिट छुट्टयाइएको छ ।
