एमाले अध्यक्ष ओली डाेटी आउँदै

Sayalb

डोटी : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली डाेटी आउने भएका छन् । ओली नेकपा एमाले डाेटीेले दिपायलमा आयाेजना गरेको चुनावीआमसभालाइ सम्बाेदन गर्न भाेली डाेटी आउन लागेका हुन् । गठबन्धनका नेता शेरबहादुर देउवा र प्रचण्ड सुदूरपश्चिमबाट फर्किए लगत्तै ओली डाेटी सहितका सुदूरपश्चिमका बिभिन्न जिल्लामा आयाेजित चुनावी सभालाई सम्बाेदन गर्न सुदूरपश्चिम आउन लागेका हुन ।

Shaileshwori
Loading...