Before Header
After Navigation

भूकम्प पीडितका लागि जिल्ला विपद् समितिलाई राहत सामग्री हस्तान्तरण

डोटी : डोटीका भूकम्प पीडितका लागि राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ । आइतबार डोटी उद्योग वाणिज्य सङ्घका महासचिव दीपक बहादुर खड्काले प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ, प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमला र नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका प्रमुख देव बहादुर बोहरालाई सामग्री हस्तान्तरण गरेका हुन् ।
Sagan sahari bhawan nirman aayojana
महासचिव खड्काका अनुसार कैलाली उद्योग वाणिज्य सङ्घ र डोटी उद्योग वाणिज्य सङ्घको संयुक्त सहकार्यमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) को आयोजनामा गत बुधवार बिहान गएको भूकम्पबाट पीडितहरूका लागि राहत सामग्री हस्तान्तरण गरिएको हो ।
Shaileshwori
Loading...