डोटी प्रदेश सभा ‘ख’ मा बम अगाडी, ओली ९८ ले पछि

डोटी : डोटी जिल्ला निर्वाचन प्रदेश सभा ‘ख’ मा एमाले उम्मेदवार टेक बमले अग्रता कायमै राख्नुभएको छ । सुरुवाती माओवादी उम्मेदवार शिव ओलीले बनाए पनि अहिले  बमले अग्रता बनाइरहनुभएको छ ।
Sayalb
जम्मा १४ हजार ८ सय ३८ मत गणना हुँदा बमले ६ हजार ८ सय ३४ मत पाउनुभएको छ । गठबन्धनका समेत साझा उम्मेदवार रहनुभएका ओलीले ६ हजार ७ सय ३६ मत प्राप्त गर्नुभएको छ ।
बम र ओली बिचको मतान्तर ९८ रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार मोहन बमले ४९४ मत पाउनुभएको छ भने त्यहाँ ७ सय ९ मत बदर भएको छ ।
Shaileshwori
Loading...