जिल्ला सहकारी सङ्घ लिमिटेड डोटीको अध्यक्षमा साउद चयन

डोटी : जिल्ला सहकारी सङ्घ लिमिटेड डोटीको अध्यक्षमा अमर साउद चयन हुनुभएको छ । बिहीबार साउदको अध्यक्षतामा लिमिटेडको १३ सदस्यीय समिति चयन गरिएको हो ।
समितिको उपाध्यक्षमा राम बहादुर खड्का, सचिवमा जयन्द्र खड्का र कोषाध्यक्षमा बिष्ना धामी केसी चयन हुनुभएको छ । सहकारी सङ्घ लिमिटेडको भावना र मर्म अनुसार अघि बढ्ने नवनिर्वाचित अध्यक्ष साउदले बताउनुभयो ।
Sayalb
Shaileshwori
Loading...