सुदूरपश्चिम माआवादी केन्द्रको संसदिय दलको नेता छान्ने तयारी, भट्ट र भाटको दाबी

Sayalb

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशमा संसदिय दलको नेता चयन गर्ने तयारी भइरहेको छ । दलको नेतामा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश ईञ्चार्ज खगराज भट्ट र पार्टीका केन्द्रीय सदस्य ओम बिक्रम भाट ‘सरल’को दाबी रहेको छ । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्यका बिचमा छलफल जारी रहेको प्रदेश सभा सदस्य शिब सिंह ओलीले जानकारी दिए ।

Shaileshwori
Loading...