Before Header
After Navigation

सुदूरपश्चिम माओवादी केन्द्रको संसदिय दलको नेतामा भट्ट

Sagan sahari bhawan nirman aayojana

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशमा संसदिय दलको नेतामा पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेश ईञ्चार्ज खगराज भट्ट संसदिय दलको नेतामा चयन भएको प्रदेश सभा सदस्य शिब सिं ओलीले जानकारी दिएका छन् । माओवादी केन्द्र संसदिय दलको आज धनगढीमा बसेको बैठकले भट्टलाई दलको नेता चुनेको हो ।
सत्ता गठबन्धन भित्रको सबै भन्दा ठुलो दल रहेको माओवादी केन्द्रको दल नेता चयन गरेको हो । सत्ता समिकरणको केन्द्रीय भागबण्डा अनुसार पनि सुदूरपश्चिम माओवादी केन्द्रले नेतृत्व गर्ने प्रारम्भीक खाका तयार भएका कारण पनि माओवादी केन्द्रको दलको नेतामा आकांक्षिको संख्या बढेको थियो।

Shaileshwori
Loading...