अनेरास्ववियू डोटीको जिल्ला कमिटी घोषणा, संयोजकमा बोगटी

डोटी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन डोटीले जिल्ला कमिटी घोषणा गरेको छ । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन (अनेरास्ववियू) डोटीले बुधबार जिल्ला कमिटी घोषणा गरेको हो ।

Sayalb

कमिटीको जिल्ला संयोजकमा कृष्ण बहादुर बोगटी रहेका छन् । सदस्यमा डिल्ली खड्का, अमृत बोहरा, गरिमा रावल, लक्ष्मण बिस्ट, लक्ष्मी योगी, ग्यानु भट्ट, रस्मी भट्ट, पवित्रा कुवर, कल्पना पार्की, योगेन्द्र गिरि, विक्रम खड्का, विमला मलासि र नरेश पार्की रहेका छन् ।

त्यस्तै जीत विस्ट, लक्ष्मण ओलि, मनिशा खड्क, निर्मला खड्का, चित्रा ठकुल्ला, अमित बोगटी, राजकुमार कडायत, सिता खड्का, विमला बोगटी, कल्पना खड़का, विन्दिया खडका, सविना उपाध्याय, पुर्निमा खड्का, श्याम खड्का, जय कडायत, बाल सिंह कडायत, यसोदा भट्ट, कृष्ण बोगटी र लोकेन्द्र खड़का सदस्य रहेका छन् ।

Shaileshwori
Loading...