केदारजोती पुञ्ज बहुमुखी क्याम्पस बिपिनगरमा ९१ प्रतिशत मतदान

Sayalb

केदारजोती पुञ्ज बहुमुखी क्याम्पस बिपिनगरमा ९१ प्रतिशत मत खसेको छ । एक सय एक जना बिद्यार्थि रहेको उक्त क्याम्पसमा ९२ जना बिद्यार्थिले मतदान गरेको क्याम्पस प्रमुख दिपकराज भण्डारीले जानकारी दिनु भएको छ । शान्तिपुर्ण रुपमा मतदान सम्पन्न भएको प्रमुख भण्डारीले जानकारी दिएका छ । सर्बपक्षिय बैठक पछि आजै मतगणनाको कार्य पनि सुरु गरिने निर्वाचन समितिले जानकारी दिएको छ ।

 

Shaileshwori
Loading...