नेपाली आकासमा अनौठो दृश्य, चन्द्रमा र तारा एकै ठाउँमा By मुलुक न्युज On चैत्र १०, २०७९ 593 तस्बीर : समाजिक सञ्जाल जनक आचार्य शुक्रबार साँझ नेपाली आकासमा अनौठो दृश्य देखा परेको छ । चन्द्रमा र तारा एकै ठाउँमा देखिएको दृश्य नेपाली आकासमा देखिएको छ । चन्द्रमा र तारा एकै ठाउँमा देखिनु आश्चर्यको कुरा हो ।