Before Header
After Navigation

अनेमसंघ(क्रान्तिकारी) डोटीको संयोजकमा नेपाली सचिबमा डाँगी

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को जिल्ला संयोजकमा गिता नेपाली र सचिबमा बिपना डाँगी चयन भएका छन् । डोटी जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको पाँचौ जिल्ला भेलाबाट ७५ सदस्यीय जिल्ला समन्वय समिति गठन गरिएको जिल्ला संयोजनक गिता नेपालीले जानकारी दिईन । जिल्ला भेलाले जिल्ला समन्वय समिति गठन गर्नुका साथै प्रदेश प्रतिनिधीहरु समेत चयन भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष देवकी मल्लले क्रान्तिकारी बिचार भएका महिलाहरुले समाजिक रुपान्तरणमा महत्वपुर्ण योग्दान गरेको परिणाम अहिलेको उपलब्धी भएको स्मरण गर्नु भएको छ ।

Sagan sahari bhawan nirman aayojana

Shaileshwori
Loading...