बझाङमा एक जना मृत फेला

Sayalb

बझाङमा एक जना मृत फेला परेका छन्।जिल्लाको छबिसपाथिभेरा गाउँपालिका–१ तलीचौरस्थित सेती नदीको दोभानमा ५५ वर्षीय परु गिरी मृत अवस्थामा फेला परेका हुन्।छबिसपाथिभेरा गाउँपालिका–१ सुङगालाका गिरी बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Shaileshwori
Bolpatra
Loading...