

दिपायल सिलगढी नगरपालिका वडा नं. ५ का एक जनाको घाँटीमा मासुको चोक्टा अट्यिकएर एक जनाको मृत्यु भएको छ । वडा नं. ५ बस्ने बर्ष ५० का पदम नेपालीको घरमा मासु खाईरहेको अबस्थामा अट्किँदा मृत्यु भएको हो । उनलाई जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । मासु खाँदा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको हो । उपचारका लागी जिल्ला अस्पताल डोटीमा पु¥याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको छ ।
