Before Header
After Navigation

अछाम जाँदै गरेको बसको ब्रेक फेल भएपछि दुर्घटना

डोटी : धनगढीबाट अछामका लागि छुटेको खप्तड मालिका यातायातको बस डोटीमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार ४२ जना यात्रु सवार रहेको ना ६ ख १९८० नम्बरको बस पुर्विचौकी गाउँपालिका-१ तल्लो फुलोटमा बिहिवार बिहान दुर्घटनामा परेको हो ।

Sagan sahari bhawan nirman aayojana

बसको ब्रेक फेल भएपछि चालकले दुर्घटना हुनबाट जोगाउन बसलाई भित्तामा ठोकेका हुन् । जसले गर्दा ठूलो दुर्घटना टरेको छ । चालक र बसमा सवार एक जना महिला समान्य घाइते भएका छन् भने बसमा सामान्य क्षति भएको छ ।

Shaileshwori
Loading...