छपालीमा जिल्ला अस्पतालको स्वास्थ्य शिबिर, ४ सय ५० जनाले लिए सेवा

जिल्ला अस्पताल डोटीले सायल गाउँपालिका–१ छपालीमा आयोजना गरेको स्वास्थ्य शिबिरमा ४ सय पचास जनाले स्वास्थ्य उपचार लिएका छन् । जिल्लाकै दुर्गम रहेको उक्त वडामा पहिलो पटक आयोजना गरिएको स्वास्थ्य शिबिरमा चेकजाँच गर्ने बिरामीहरुको उलेख्य सहभागिता रहेको थियो जिल्ला अस्पताल डोटीका अध्यक्ष धनबहादुर नेपालीले बताए ।
एमडिजिपी तथा ईमेजेन्सी मेडिसिन बिज्ञ डा. निराजन श्रेष्ठ डा. राजेन्द्र फुलारा सहितको स्वास्थकर्मीको टोलीले बिरामीको चेकजाँच गरिएको थियो ।

Sayalb

Shaileshwori
Loading...