सेती नदिमा डुबेर एक जनाको मृत्यु

Sayalb

मोहन ठकुल्ला / डोटी
डोटीमा सेती नदीमा नुहाउने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । पुर्विचौकी गाउँपालिका ४ सानागाउँ निवासी अन्दाजी ३८ बर्षका – ४ सानागाउँका तेज खड्काको नुहाउने क्रममा डुबेर मृत्युु भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूप सिं थापाले जानकारी दिए । दिउँसो सेती पुल नजिक नुहाउने क्रममा मृत्युु भएको प्रहरीले जानकारी दिएको छ । डुबेर बेपत्ता भएका खड्काको प्रहरी र स्थानियको खोजिकार्य पछि शव फेला परेको हो ।

Shaileshwori
Loading...