
भदौ १६, डोटी
नेपाल प्रहरीले एक सय २० जना प्रहरी नायव उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ । सरुवा हुनेमा जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक युवराज भण्डारीको पनि रहेका छन् । डिएसपी भण्डारी नेपाल प्रहरी अस्पताल महाराजगन्ज प्रशासनमा सरुवा हुँदा प्रहरी वृत्त नयाँबानेश्वर काठमाण्डौमा कार्यरत डिएसपी निशान्त श्रीवास्तव डोटी आउने भएका छन् ।

अन्य को कहाँ पुगे (सूचीसहित)
