डडेल्धुराको एक सहित २० कम्पनी कालोसूचीमा (सूचि सहित)

डडेल्धुराको एक सहित २० कम्पनीलाई कालोसूचीमा राखिएको छ । सन्तोषजनक काम नगर्ने प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिस कम्पनीलाइ कालो सूचिमा राखेको छ ।
कार्यालयले सूचना जारी गर्दै ज्ञानेन्द्र साउद नेतृत्वको सैपाल अटोमोबाइल्स डडेल्धुरासहित २० कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । सुदूरपश्चिम प्रदेशबाट डडेल्धुरामा रहेको एक कम्पनी मात्रै कालोसूचिमा परेको हो ।

bhukampa

Shaileshwori
Loading...