बझाङको चैनपुर आसपास केन्द्र बनाई ६.३ रेक्टर स्केलको भूकम्प

Sayalb

बझाङको चैनपुर आसपास केन्द्र बनाई ६.३ रेक्टर स्केलको भूकम्प गएको छ । ३ः६ मिनेट जाँदा उक्त भूकम्प गएको हो यस भन्दा अधी २ः४१ मिनेट जाँदा बझाङको तलकोट केन्द्रबिन्दु बनाई ५ः३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
आधा घण्टा भित्र आएका दुई भूकम्पका कारण स्थानीयहरु त्रासमा परेका छन्

Shaileshwori
Loading...