डोटीमा जीप दुर्घटना

Sayalb

डोटीमा जीप दुर्घटना भएको छ । झिग्रानाबाट सिलगढी आउदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप पानिखालमा दुर्घटना भएको छ । ५ जना घाइते भएका छन् ।  बिस्तृत विवरण आउन बाँकी छ ।

Shaileshwori
Loading...