धादिङ केन्द्रविन्दु भएर गयो ६.१ म्याग्निच्यूडकोे भूकम्प

Sayalb

आइतवार बिहान धादिङ केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीका अनुसार बिहान ७ बजेर ३९ मिनेटमा धादिङको खरी आसपास केन्द्र भएर ६ दशम्लव १ म्याग्निच्यूडकोे भूकम्प गएको हो । धादिङसहित काठमाडौँ उपत्यका आसपासका जिल्लामा पनि धक्का महसुस गरिएको छ ।

Shaileshwori
Loading...