Before Header
After Navigation

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प

Sagan sahari bhawan nirman aayojana

शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का डोटीका साथै देशैभरजसो महसुश भएको छ ।

Shaileshwori
Loading...