Before Header
After Navigation

उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

कात्तिक १८, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकारलगायत सम्बन्धित सबैलाई अपिल गर्नुभएको छ । जाजरकोटमा गएराति गएको  भूकम्पबाट भएको  मानवीय र भौतिक क्षतिले  आफू मर्माहत भएको बताउँदै यस्तो अपिल गर्नुभएको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ ।
Sagan sahari bhawan nirman aayojana
जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर १ रामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार मध्यराती ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । सो भूकम्पको जाजरकोट र त्यसको छिमेकी जिल्ला रुकुमपश्चिममा ठुलो क्षति पुगेको छ ।
Shaileshwori
Loading...