उपचुनावका लागि इलाम–२ मा २० वटा दल दर्ता

काठमाण्डौ — आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि इलाम–२ मा २० वटा दल दर्ता भएका छन् । निर्वाचन आयोगले दर्ता भएका दललाई चुनाव चिह्नकाे क्रम निर्धारण गरेको जनाएको छ ।

Sayalb

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति निकालेर दल दर्ता र चुनाव चिह्न प्रदान भएको जानकारी गराउनभुएको हो । यस्तै बझाङको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा निर्वाचन क्षेत्र (क) मा हुने उपचुनावका लागि १९ वटा दल दर्ता भएका छन् ।

Shaileshwori
Loading...