अछाममा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु 

अछामको  मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा दुइ  जना घाइते  भएको मेल्लेख गाउँपालिका वडा नंं. ६ का अध्यक्ष तिलक कडायतले जानकारी दिए  ।
Sayalb
मेल्लेखको षोडशाबाट मेला हेरेर साँफेबगरमा फर्किने क्रममा  सुयेडी भन्ने ठाउँमा  दुर्घटना भएको वडा अध्यक्ष कडायतले जानकारी दिए । मृत्यु हुनेमा स्थानीय नै रहेको छन् । घटनाको बारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Shaileshwori
Loading...