उप–निर्वाचनमा माओवादीबाट बझाङमा जनक बुढा 

वैशाख १५ गते हुने उप–निर्वाचनका लागी  माओवादीले बझाङबाट जनक बुढाको नाम सिफारिस गरेको छ । जिल्ला पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ मा बुढाको नाम सिफारिस गरेको हो ।
Sayalb
उपनिर्वाचनको लागि उम्मेदवार मनोनयन दर्ता चैत २४ गते हुँदै छ । अहिलेसम्म एमालेबाट दमन भण्डारी र नेकपा एसले दीलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेशका सचिव समेत रहेका बुढा उम्मेदवार बन्ने भएका छन् ।
Shaileshwori
Loading...