मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

Sagan sahari bhawan nirman aayojana

असोज, १९
कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन । से ६ प २९२८ नम्वरको मोटरसाइकलले ठक्कर दिदा पैदल यात्री ७० बर्षीय स्थानीय सिंह बहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक अमर वहादुर थापाले जानकारी दिनुभयो । मृतक तमाङको सेति प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्य भएको हो । सोही मोटरसाईकलको ठक्करबाट घाइते भएका बलवहादुर तामाङको धनगढीको माया मेट्रो अस्पतालमा उपचार भईरहेको छ ।

Shaileshwori
Loading...