प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित  

काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरुद्ध पारेपछि १५ मिनेटका लागि स्थगित भएको छ।

Sayalb

बजेट अधिवेशनको प्रारम्भिक दिनमा नै नेपाली कांग्रेसले उठेर बैठक अवरुद्ध पारेको हो। नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको जिकिर गर्दै संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएको छ।

Shaileshwori
Loading...