राष्ट्रिय दलित पत्रकार  सङ्घ अछाम अध्यक्षमा परियार 

राष्ट्रिय दलित पत्रकार  सङ्घ अछाम अध्यक्षमा रमेश परियार चयन भएका छन् । राष्ट्रिय दलित पत्रकार  सङ्घ अछामको दोस्रो जिल्ला अधिवेशनबाट रेडियो नेपाल अछाम समाचारदाता परियारको अध्यक्षको पदमा सर्बसहमत चयन भएका हुन ।
Sayalb
सङ्घको समितिको उपाध्यक्ष रमिता बिक ,कोषाध्यक्ष मिलन परियार ,सचिव हिक्मत नेपाली ,सह–सचिव रेनुका परियार ,सदस्य शर्मिला ताम्राकार र मनोज भुल सहितका सात सदस्य सर्बसहमत चय भएका हुन ।
Shaileshwori
Loading...