राष्ट्रपति र प्रधानमन्त्रीबिच भेट

Sayalb
वैशाख ३०, काठमाडौँ । 
राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिच भेटवार्ता भएको छ । आइतबार दिउँसो राष्ट्रपति पौडेललाई भेट्न प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।
भेटमा मुलुकको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
Shaileshwori
Loading...