टी–२० विश्वकप सुरु : अमेरिकाको विजयी सुरुवात

जेठ २०, डोटी । 
Sayalb
आईसीसी टी–२० विश्वकपमा आयोजक अमेरिकाले विजयी सुरुवात गरेको छ । टी–२० विश्वकप नवौँ संस्करणको उद्घाटन खेलमा आज क्यानडालाई सात विकेट पराजित गर्दै अमेरिकाले विजयी सुरुवात गरेको हो ।
अमेरिकाको घरेलु मैदान डालासमा भएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । जवाफमा अमेरिकाले १७.४ ओभरमा तीन विकेटको क्षतिमा एक सय ९७ रन बनाउँदै जित हात पारेको हो ।
Shaileshwori
Loading...