दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु By मुलुक न्युज On भदौ २४, २०८१ 222 प्रतिकात्मक तस्विर भदौ २४, दार्चुला । दार्चुलामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका–६ सिरोडाका ५५ वर्षीय विरसिँह खत्रीको भिरबाट लडेर मृत्यु भएको हो । बाख्रा चराउन गएका बेला खत्रीको गोठेउडीे भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।