सुदुरपश्चिमका थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५ पुग्यो

Sayalb

सुदुरपश्चिम प्रदेशका थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै सुदूरपश्चिममा कोरोना संक्रमण भैई मृत्यु हुनेको संख्या २५ पुगेको छ । आईतबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का ४२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको हो । मृतक क्यान्सर रोगबाट पिडीत थिए । उनको आज बिहान मृत्यु भएको धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । उनलाई असोज १७ गते कोरोना पुष्टि भएको थियो ।

Shaileshwori
Loading...